पोल्ट्री किसानद्वारा माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
nepalviews.com · Mon Aug 24 06:58:09 GMT 2026

काठमाडौं । पोल्ट्री किसानहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । सरकारले किसानका समस्या समाधान गर्नुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
किसानहरूले भारतीय कुखुरा तस्करी बन्द गर, कोल्ड स्टोरको कमिसन बन्द गर, पोल्ट्री किसानका माग पूरा गर र साना किसानको विस्थापन बन्द गर लगायतका नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)