भारतीय कुखुरा तस्करी नियन्त्रण र उचित मूल्यको माग गर्दै माइतीघरमा पोल्ट्री किसानको प्रदर्शन
ratopati.com · Mon Aug 24 07:00:23 GMT 2026

काठमाडौँ । भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण, बिचौलियाको ठगी अन्त्य तथा स्वदेशी पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै किसानहरूले माइतीघरमा प्रदर्शन गरेका छन्।
कृषि, वन तथा वातावरण मन्त्रालयलाई १२ बुँदे मागपत्र पेस गर्दै देशभरका कुखुरापालक किसानहरू आन्दोलनमा उत्रिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)