वध नगर्ने वधशाला [फोटोफिचर]
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026
बुटवल । सरकारले गत साउनमा बसेको मन्त्रिपरिषद् बैठकले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गर्यो ।
मासु उत्पादनलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित सरकारले यस्तो निर्णय गरे पनि रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रामनगरमा रहेको आधुनिक पशु वधशाला भने लामो समयदेखि बन्द छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)