कांग्रेस पुनर्मिलन सकारात्मक संकेत : देउवा–गगन भेटवार्ताको तयारी, समय व्यवस्थापन गर्दै सचिवालय
bishowkhabar.com · Mon Aug 24 07:05:23 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्न समय मागेका छन् ।
शुक्रबार थापाले देउवाका स्वकीय सचिव भानु देउवालाई टेलिफोन गरी भेट्ने इच्छा व्यक्त गर्दै समय मिलाइदिन आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)