चोरीको स्कुटर प्रयोग गरेर राइड सेयरिङ, एकजना पक्राउ
ratopati.com · Mon Aug 24 07:05:22 GMT 2026

काठमाडौँ । चोरीको स्कुटर प्रयोग गरेर राइड सेयरिङ गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–७ घर भएका ३९ वर्षीय सरोज खनाल छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)