‘ब्राइडल क्विन २०२६’को उपाधि रेनातादेखि दीपा सिटाैलासम्मलाई
kendrabindu.com · Mon Aug 24 07:06:49 GMT 2026

काठमाडौं । नेपाली मौलिक संस्कृति र आधुनिक फेसनको उत्कृष्ट प्रस्तुतिका बीच सम्पन्न ‘ब्राइडल कउचर रनवे २०२६ – संस्करण ३’ मा पाँच जना सुन्दरीले ‘ब्राइडल क्विन २०२६’ को ताज जितेका छन्।
भक्तपुरको राधेराधेस्थित हेरिटेज प्यालेसमा सम्पन्न समारोहमा रेनाता कट्टेल, सलिना निरौला, सृजना भट्ट, बन्दना श्रेष्ठ र दीपा सिटौलाले संयुक्त रूपमा ‘ब्राइडल क्विन २०२६’को उपाधि हात पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)