लघुवित्त क्षेत्रको पुनर्संरचना आवश्यक, मूल उद्देश्यबाट विचलित हुन नदिन सरोकारवालाको जोड
bishowkhabar.com · Mon Aug 24 07:09:50 GMT 2026

काठमाडौं– लघुवित्त क्षेत्रमा देखिएका विद्यमान चुनौती समाधान गर्दै उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासको मूल उद्देश्यअनुसार क्षेत्रको पुनर्संरचना गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
नीति रिसर्च प्रालिले नेपाल लघुवित्त बैंकर्स संघसँगको सहकार्यमा शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘लघुवित्त क्षेत्रको पुनर्संरचना : नीति चुनौती र समाधान’ विषयक विचार गोष्ठीमा सहभागी वक्ताहरूले लघुवित्तलाई सहकारी तथा मिटरब्याजसँग जोडेर हेर्ने प्रवृत्तिले भ्रम सिर्जना गरेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)