बक्स अफिसमा कमजोर फिल्म ‘हली’ र ‘कमाल मिस’
ratopati.com · Mon Aug 24 07:11:06 GMT 2026

काठमाडौँ । नेपाली बक्स अफिसमा फिल्म ‘हली’ र ‘कमला मिस’ एकदमै कमजोर साबित भएको छ । २२ साउनबाट एकसाथ प्रदर्शनमा आएका यी दुवै मध्य कुनै पनि फिल्मले बक्स अफिसमा २५ लाखको व्यवसाय गर्न समेत असफल भएको छ ।
चलचित्र विकास बोर्डले आइतबार राती दश बजेसम्मको व्यवसायलाई लिएर सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोट अनुसार फिल्म ‘हली’ को २ सातामा २२ लाख ९६ हजार ९ सय २० ग्रस कमाई गर्न सफल भएको छ । यो अवधिमा फिल्मको टिकट ८ हजार ३८५ वटा बिकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)