आरुघाट अस्पताल स्तरोन्नति गर्न ६ पालिकाको सहमति
khabarhub.com · Mon Aug 24 07:14:41 GMT 2026

गोरखा – गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत अस्पतालको सेवा विस्तारका लागि दुवै जिल्लाका पाँच पालिकाबीच मिलेर काम गर्ने सहमति भएको छ ।
ऐतिहासिक महत्व बोकेको आरुघाट बजारमा रहेको उक्त अस्पतालको सेवा विस्तार गर्न यसअघि पनि दुई जिल्लाका प्रतिनिधिबीच छलफल भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक प्रवीन थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)