शौर्य सिमेन्ट, हेल्भेटास र सीटीईभीटीबीच औद्योगिक ‘अप्रेन्टिससिप’मा सहकार्य
corporatenepal.com · Mon Aug 24 07:12:44 GMT 2026

काठमाडौं । सिराहास्थित शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले ‘इन्सुर’ परियोजना अन्तर्गत हेल्भेटास नेपाल र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)सँगको सहकार्यमा युवालाई उद्योगमा आधारित व्यावहारिक सीप र कार्यअनुभव प्रदान गर्ने उद्देश्यले ‘अप्रेन्टिससिप’ कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
उक्त कार्यक्रमअन्तर्गत लहान टेक्निकल स्कुलका मेकानिकलतर्फका २०८२–८४ ब्याचका विद्यार्थीहरूले ६ महिने सैद्धान्तिक अध्ययनपछि शौर्य सिमेन्टमा १८ महिने औद्योगिक व्यावहारिक प्रशिक्षण प्राप्त गरिरहेको कम्पनीको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)