होटल सञ्चालकको घरबाट १० तोला सुनका गरगहना चोरी गर्ने युवक नियन्त्रणमा, गरगहना साथमै भेटियो
himalpress.com · Mon Aug 24 07:17:24 GMT 2026
काठमाडौँ-
पर्वतको मोदी गाउँपालिका-२ पातिचौरस्थित एक होटल सञ्चालकको घरबाट चोरी भएको करिब १० तोला सुनसहित एक युवक पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)