पोल्ट्री किसानद्वारा माइतीघरमा प्रदर्शन, भारतीय कुखुरा तस्करी रोक्न माग (तस्बिरसहित)
aarthiknews.com

काठमाडौं । पोल्ट्री किसानहरूले आफ्ना विभिन्न माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
किसानहरूले भारतीय कुखुरा तथा कुखुराजन्य वस्तुको तस्करी नियन्त्रण गर्नुपर्ने, कोल्ड स्टोरको कमिसन बन्द गर्नुपर्ने र पोल्ट्री किसानका माग तत्काल सम्बोधन गर्नुपर्ने माग राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)