निर्मल पुर्जाको अन्त्येष्टिमा सहभागी हुन इन्दिरा रानामगर बेलायत प्रस्थान
nepallive.com · Mon Aug 24 07:22:59 GMT 2026

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व उपसभामुख इन्दिरा रानामगर कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ)को अन्त्येष्टि समारोहमा सहभागी हुन सोमबार बेलायततर्फ प्रस्थान गरेकी छन्।
पूर्वगोर्खा सैनिकसमेत रहेका पूर्जाको पाकिस्तानस्थित ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परी मृत्यु भएको थियो। उनको अन्त्येष्टि समारोह आगामी २६ अगस्टमा दक्षिणपश्चिम इंग्ल्याण्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा आयोजना हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)