वन्यजन्तुबाट हुने क्षति राहत दायरामा मौरी र सर्प थप्ने तयारी, बाँदर भने अझै सूची बाहिर
ratopati.com · Mon Aug 24 07:29:20 GMT 2026

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले मानव–वन्यजन्तु द्वन्द्वबाट सिर्जित समस्या न्यूनीकरण गर्न स्थानीय स्तरबाटै प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको सोमबार बसेको बैठकमा बोल्दै उनले वन्यजन्तुको आक्रमणबाट हुने क्षतिबापत प्रदान गरिने राहत रकममा गरिएको उल्लेख्य वृद्धिको चर्चा गर्दै यसलाई थप व्यवस्थित बनाउनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)