कांग्रेसको आधिकारिकतासम्बन्धी विवादबारे सर्वोच्चमा देउवा पक्षका दुई रिट
ekantipur.com · Mon Aug 24 07:40:42 GMT 2026

कांग्रेसको आधिकारिकतासम्बन्धी विवादबारे सर्वोच्चमा देउवा पक्षका दुई रिट
उनीहरूको रिटलाई सर्वोच्च अदालतले दर्ता भने गरिसकेको छैन । सर्वोच्च अदालत प्रशासनका अनुसार रिट अध्ययनकै क्रममा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)