कालीकोटका दुई ठूला जलविद्युत् आयोजनामा लगानी सुनिश्चित, ८६० मेगावाट विद्युत् थपिने
bishowkhabar.com · Mon Aug 24 07:44:52 GMT 2026

काठमाडौं– कर्णाली प्रदेशको कालीकोटस्थित तिला नदीमा निर्माण हुने तिला–१ र तिला–२ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सुनिश्चित भएको छ । कुल ८६० मेगावाट क्षमताका यी दुई आयोजनाको लगानी जुटेसँगै निर्माणको बाटो खुलेको हो ।
ऊर्जा तिला पावर कम्पनीले प्रवर्द्धन गर्ने तिला–२ जलविद्युत् आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा ११ वटा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)