कर्णालीमा ठाँटिएका ३ नवनियुक्त मन्त्रीको शपथ रोकियो किन ?
bishowkhabar.com · Mon Aug 24 07:40:35 GMT 2026

सुर्खेत– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलोका कारण कर्णाली प्रदेशमा तीन नवनियुक्त मन्त्रीको शपथ रोकिएको छ ।
सोमबार बिहान ११ बजेका लागि तय गरिएको शपथ कार्यक्रम मन्त्री छनोटमा सहमति नजुटेपछि अन्तिम समयमा स्थगित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)