२७ जना सह–सचिवको सरुवा (सूचीसहित)
rajdhanidaily.com · Mon Aug 24 07:49:00 GMT 2026

काठमाडौं । सरकारले विभिन्न निकायमा कार्यरत २७ जना सह–सचिवको सरुवा गरेको छ ।
३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले ठूलो संख्यामा सह–सचिवलाई सरुवा गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)