नागढुङ्गा सुरुङमार्ग चार पाङ्ग्रे साना सवारीलाई खुला
nepallive.com · Mon Aug 24 07:48:00 GMT 2026

काठमाडौं– काठमाडौं–धादिङ आवागमनलाई सहज बनाउने लक्ष्यसहित निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आजदेखि निजी सवारीका लागि खुला गरिएको छ।
भदौ ८ गते बिहान ९ बजेदेखि नौ जनासम्म यात्रु क्षमता भएका कार, जीप र भ्यान सुरुङमार्गबाट आवतजावत गर्न पाउने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)