अनेसास नेपाल च्याप्टरको अध्यक्षमा मञ्जिला अनिल निर्वाचित
arthadabali.com · Mon Aug 24 07:52:50 GMT 2026

काठमाडौँ / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट साहित्यकार मञ्जिला अनिल अध्यक्षमा निर्वाचित भएकी छन्। उनी सन् २०२६–२०२८ को दुईवर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएकी हुन्।
अनामनगरस्थित सामाजिक विकास समाजको सभाकक्षमा सम्पन्न चुनावी साधारणसभामा भएको मतदानबाट अनिल अध्यक्षमा निर्वाचित भएकी हुन्। अध्यक्षबाहेक अन्य सबै पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)