नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
ajakoartha.com · Mon Aug 24 07:50:00 GMT 2026

काठमाडौं- नेपाल मेडिकल कलेजले विभिन्न पदमा योग्य तथा अनुभवी जनशक्ति नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । कलेजको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन अनुभवी सहायक प्राध्यापकरलेक्चरर, स्टाफ नर्स सहित इन्जिनियरहरू समेत माग गरेको हो ।
शुक्रबार एक सूचना प्रकाशित गरी कलेजले सहायक प्राध्यापकरलेक्चरर, विद्युत् इन्जिनियर, बायोमेडिकल इन्जिनियर, क्याथ ल्याब प्राविधिक, स्टाफ नर्स तथा डेन्टल हाइजिनिस्ट लगायतका विभिन्न पदमा कर्मचारी माग गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)