मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा एकीकृत कार्ययोजना ल्याउन सांसदहरूको माग
ratopati.com · Mon Aug 24 08:09:59 GMT 2026

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले मानव–वन्यजन्तु द्वन्द्वलाई दिगो र प्रभावकारी रूपमा व्यवस्थापन गर्न एकीकृत कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसदहरूले बाँदर, हात्ती, चितुवा, बँदेल र नीलगाईजस्ता वन्यजन्तुले पुर्याइरहेको क्षति सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)