जय नेपाल पार्टीले विचार मिल्ने दल र समूहसँग एकता गर्ने
onlinekhabar.com · Mon Aug 24 08:09:14 GMT 2026

८ भदौ, काठमाडौं । जय नेपाल पार्टीले विचार मिल्ने विभिन्न दल, समूहसँग एकताका लागि पाँच सदस्य वार्ता समिति गठन गरेको छ ।
जय नेपाल पार्टीले गठन गरेको वार्ता समितिको संयोजकमा नारायण कोइराला छन्। त्यस्तै सदस्यहरूमा सुरेश प्रसाद आचार्य, प्रज्जवल बोहरा, अंजना शाह रावल र होमनाथ गौतम चयन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)