रास्वपा सांसद विपिन आचार्यले दुई विषयमा गराए सरकारको ध्यानाकर्षण
setopati.com · Mon Aug 24 08:06:00 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले दुइटा विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले काठमाडौंको होस्टलमा दाङका एक विद्यार्थीको हत्या भएको घटना र गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनासँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)