घर, सामाजिक संजालदेखि संसद्सम्म महिलामाथि पीडादायी घटना हुन्छन् : सांसद कुँवर
ekantipur.com · Mon Aug 24 08:05:01 GMT 2026

घर, सामाजिक संजालदेखि संसद्सम्म महिलामाथि पीडादायी घटना हुन्छन् : सांसद कुँवर
रास्वपा सांसद श्रद्धा कुँवरले भनिन्- 'छोरीलाई लाज छोप्न र आत्मसुरक्षा सिकाउने यो समाजले छोरालाई पनि मानवता सिकाओस् । समाज बदल्न छोरी मात्रै बलियो बनाएर पुग्दैन समाजको सोच पनि बदल्नुपर्छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)