बलात्कारीलाई पाकेटमारसँगै राखेर सजाय दिन मिल्दैन : श्रद्धा कुँवर
nepalpress.com · Mon Aug 24 08:13:48 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवरले एउटा पाकेटमार र बलात्कारका अभियुक्तलाई एउटै कारागारमा राखेर सजाय दिन नमिल्ने बताएकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमाणित बलात्कारी र जघन्य महिला हिंसाका अपराधीलाई कडा कारबाहीको व्यवस्था गर्न माग गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)