कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा देउवाको रिट, पूर्णबहादुरको पूरक निवेदन
lokaantar.com

नेपाली कांग्रेसको निर्धारित महाधिवेशन रोक्न माग गर्दै शेरबहदुर देउवा पक्षले सर्वोच्चमा रिट निवेदन पेश गरेको छ ।
पार्टीको आधिकारिकता विवाद सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा देउवा पक्षले महाधिवेशनको कार्यतालिकासहित सबै गतिविधि स्थगन गर्न माग गर्दै रिट पेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)