बागमतीका मुख्यमन्त्रीको नियुक्तिविरुद्धको रिटमा उच्च अदालतको ‘कारण देखाउ’ आदेश
ratopati.com · Mon Aug 24 08:19:31 GMT 2026

हेटौँडा । उच्च अदालत पाटन, हेटौँडा इजलासले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्ध परेको रिटमा विपक्षीहरूका नाममा ‘कारण देखाउ’ आदेश जारी गरेको छ।
न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै मुख्यमन्त्री नियुक्तिको निर्णय किन बदर हुनु नपर्ने हो, त्यसको आधार र प्रमाणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)