बाफिया संशोधनको तयारी : नसियत पाएका व्यक्तिलाई बैंक सञ्चालक बन्ने बाटो खुल्दै
ratopati.com · Mon Aug 24 08:17:46 GMT 2026

काठमाडौँ । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधन गरी सचेत गराइएका वा नसियत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न योग्य ठहर्याउने गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ।
अर्थ समितिको सोमबार बसेको बैठकमा बोल्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसबारे जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)