कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
ratopati.com · Wed Jun 10 05:21:40 GMT 2026

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका-५ सत्कार चोक नजिक एक घरको कोठाबाट कटुवा पेस्तोल तथा विभिन्न शङ्कास्पद सामान सहित एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत घर भई हाल सत्कार चोक नजिक डेरा गरी बस्ने २४ वर्षीय साहिल खान रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)