मानवसेवा आश्रमलाई धाम बनाउने योजना
barnanmedia.com · Mon Aug 24 08:08:52 GMT 2026

मानवसेवा आश्रम बागलुङको भवन बनिरहेको निर्णयघाटलाई धाम बनाउने गरी विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउने काम सुरु भएको छ ।
बागलुङ नगरपालिका र आश्रमको सहमतिमा डिपिआरको तयारी भएको हो । पहिलो चरणको सर्भेक्षण र त्यसका लागि नक्सासमेत बनेको छ । डिपिआरको पहिलो चरणको प्रगतिबारे सरोकारवालाबिच प्रस्तुतिकरण र सुझाव संकलनको काम सकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)