पूर्णबहादुरको ब्रिफिङपछि कर्णालीका कांग्रेस सभापतिहरूले भने- विभाजन टार्नुस्
nepalpress.com · Sun May 17 09:51:29 GMT 2026

सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कावा सभापति पूर्णबहादुर खड्कालाई पार्टी विभाजन रोक्न कर्णालीका जिल्ला सभापतिहरूले सुझाव दिएका छन् । शेरबहादुर देउवा समूहको नेतृत्व गरिरहेका खड्काले शनिबारदेखि गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेशको भेला आयोजना गरेका छन् ।
नेपाली कांग्रेस कर्णाली प्रदेश समितिमा देउवा समितिको बाहुल्यता छ । खड्काले प्रदेश समितिमार्फत गुट भेला आयोजना गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)