१९९ केजी गाँजासहित एक जना पक्राउ
newsofnepal.com · Mon Aug 24 08:33:20 GMT 2026

उदयपुर ।
उदयपुरको कटारी नगरपालिका वडा नं ४ मरवा खोलाबाट सोमबार बिहान पौने एक बजेतिर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले १ सय ९९ किलो गाँजा, एक जना मानिस र एक थान टिफरसहित पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)