सरकारले गर्याे २७ जना सहसचिवको सरुवा (सूचीसहित)
reportersnepal.com · Mon Aug 24 08:34:48 GMT 2026

काठमाडौँ । सरकारले २७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र सो सरहका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको छ ।
२०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको विभिन्न मन्त्रालय, संवैधानिक आयोग, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय सोमबार सङ्घीय मामिला मन्त्रालयले सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)