रुसद्वारा युक्रेन युद्धमा थप तीन लाख सेना परिचालन हुनसक्ने जेलेन्स्कीको चेतावनी
ratopati.com · Mon Aug 24 08:38:46 GMT 2026

कीभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी युक्रेनमा रुसले यसै वर्षको अन्त्यतिर थप कम्तीमा तीन लाख सेना परिचालन गर्न सक्ने चेतावनी दिएका छन्।
लामो समयदेखि पूर्वी भूभाग कब्जा गर्ने रणनीतिमा रहेको रुसले वर्षको सुरुवातमा नियन्त्रणमा लिएका क्षेत्रहरू वर्षको अन्त्यसम्म कायम राख्न चाहेको उनले बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)