गरिमा चौधरी हत्या प्रकरण : सहमतिभन्दा कडा कानुन कार्यान्वयन गर्न माग
ratopati.com · Mon Aug 24 08:35:53 GMT 2026

काठमाडौँ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसदहरूले दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)