जनकपुरको ९५० बिघा जग्गा फिर्ता गरियोस् : मनिष झा
ratopati.com · Mon Aug 24 08:41:30 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा र पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाउने कार्यमा सानालाई ऐन, ठुलालाई चयन हुन नहुने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा सांसद झाले शनिबारदेखि जनकपुरमा पोखरी र सार्वजनिक जग्गा खाली गराउन डोजर चलिरहेको सन्दर्भ उल्लेख गर्दै यस क्रममा ७ वटा पोखरी र ६५ वटा घरहरू खाली गराइएको जानकारी दिए । तर, यस अभियानमा गरिबको बस्ती मात्र हटाइने र शक्तिमा भएकाहरूको संरचना नछोइने हो कि भन्ने त्रास स्थानीयमा रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)