दूध किसानको बक्यौता तत्काल भुक्तानी गर्न र नियमित दिने व्यवस्था मिलाउन सर्वोच्चको परमादेश
lokaantar.com

सर्वोच्च अदालतले देशभरका दूध उत्पादक किसानहरूले पाउनुपर्ने अर्बौं रुपैयाँ बराबरको बक्यौता रकम तत्काल भुक्तानी दिन सरकारका नाममा परमादेश जारी गरेको छ ।
साथै, आगामी दिनमा दूधको मूल्य नियमित रूपमा भुक्तानी पाउने व्यवस्था मिलाउन समेत सरकारका नाममा निर्देशनात्मक आदेशसहितको परमादेश जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)