सुजुकीको ‘न्यू ब्रेजा’ नेपालमा सार्वजनिक, टर्बो इन्जिनदेखि ५–स्टार सुरक्षासम्म
aarthiknews.com

काठमाडौं । सुजुकी नेपालले नयाँ पुस्ताको ‘न्यू ब्रेजा’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँ ब्रेजामा पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
न्यू ब्रेजा आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंमा आयोजना हुने नाडा अटो शो २०२६ मा सुजुकीको प्याभिलियन, स्टल ए–२ मा प्रदर्शन गरिनेछ। ग्राहकले त्यहाँ गाडी अवलोकनसँगै टेस्ट ड्राइभ बुक गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)