गृह मन्त्रालयमै गरिमा चौधरीका बुबा-आमाको भिडिओ खिचाएको भन्दै रास्वपा महामन्त्री आचार्यको आपत्ति
techpana.com · Mon Aug 24 08:39:01 GMT 2026

काठमाडौं । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पीडित परिवारलाई गृह मन्त्रालयमै बोलाएर भिडिओ खिचाएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्यले कडा आपत्ति जनाएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले सरकारको यस्तो व्यवहारमाथि प्रश्न उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)