प्रतिनिधि सभामा बलात्कार र हत्याका घटनामा कडा कारबाही र न्यायको माग
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026
काठमाडौं । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति प्रतिनिधि सभाका सांसदहरूले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि हदैसम्मको कानुनी कारबाहीको माग गरेका छन्।
संसद्को सोमवारको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले बालिकाको परिवारसँग गरिने राहत र सहमतिपत्रले क्षणिक पीडा कम गरे पनि दीर्घकालीन न्याय दिन नसक्ने बताइन्। उनले सालिक ठड्याएर वा कागजी सहमति गरेर बालिकाको जीवन फिर्ता नआउने भन्दै जघन्य अपराधका घटनामा मिलापत्र गराउने मतियारलाई समेत कडा कारबाही गर्न माग गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)