दुई सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, चार घाइते
newsofnepal.com · Mon Aug 24 08:41:11 GMT 2026

उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा र उदयपुरको बेलका नगरपालिका ५ मदनभण्डारी लोकमार्गको जहदा गाउँमा भएको आइतबार र सोमबारको फरक फरक दुर्घटनामा ३ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)