आगामी आर्थिक वर्षदेखि साउन १ गते नै मौद्रिक नीति ल्याइने
ratopati.com · Mon Aug 24 08:48:08 GMT 2026

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने गरी आवश्यक कानुनी तयारी अगाडि बढाएको छ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा यो सहमति जुटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)