निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’ मा नराखी पूर्वाधार विकास सम्भव छैन: चेम्बर अध्यक्ष अग्रवाल
ratopati.com · Mon Aug 24 09:09:57 GMT 2026

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रलाई पूर्ण विश्वासमा लिएर मात्रै मुलुकको पूर्वाधार विकास र आर्थिक वृद्धि गर्न सकिने बताएका छन्।
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको सोमबार बसेको बैठकमा बोल्दै अध्यक्ष अग्रवालले पूर्वाधार विकासका लागि निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’ मा राखेर सरकार अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)