इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत
khabarhub.com · Mon Aug 24 09:09:58 GMT 2026

एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ चरणमा प्रवेश गर्न सक्ने संकेत गर्दै त्यसमा अमेरिकाका सहयोगी राष्ट्रसमेत सहभागी हुन सक्ने बताएका छन् ।
फक्स न्युजसँग आइतबार भएको अन्तर्वार्तामा जोनसनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्ने अमेरिकी सैन्य अभियानको मुख्य उद्देश्य पूरा भएको दाबी गरे। उनका अनुसार इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु विगत पाँच दशकदेखि अमेरिकी प्रशासनहरूको साझा लक्ष्य रहँदै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)