पूर्वाधार विकासका लागि १५ वर्षे गुरुयोजना ल्याउन नेपाल उद्योग परिसंघको सुझाव
ratopati.com · Mon Aug 24 09:12:18 GMT 2026

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको दीर्घकालीन पूर्वाधार विकासका लागि कम्तीमा १५ वर्षको मास्टर प्लान आवश्यक रहेको बताएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको सोमबार बसेको बैठकमा बोल्दै अध्यक्ष पाण्डेले सडक सञ्जाल, प्रसारण लाइन, रेलमार्ग, विमानस्थल तथा अन्य कनेक्टिभिटी पूर्वाधारलगायतका विषयमा दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)