पछिल्ला घटनाले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको छ : अमरेशकुमार सिंह
kathmandupati.com · Mon Aug 24 09:14:08 GMT 2026

काठमाण्डु – रास्वपा सांसद् अमरेशकुमार सिंहले जनतामा सरकारको विश्वास घट्दै गइरहेको बताएका छन् ।आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बारा, सप्तरीका बालिका हत्या देखि कप्तानगन्जको घटनासम्मलाई लिएर सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)