ग्लोबल फिनटेक अवार्ड्स २०२६ मा नेपालका पाँच कम्पनी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा
ictsamachar.com

काठमाडौं । नेपालको तीव्र रूपमा विस्तार हुँदै गएको फिनटेक क्षेत्रले अन्तर्राष्ट्रिय मञ्चमा थप पहिचान बनाएको छ । Global Fintech Awards (GFA) 2026 अन्तर्गत ‘Regional Fintech Excellence - Best Fintech from Nepal’ विधामा नेपालका पाँच फिनटेक कम्पनी Citytech Group Pvt. Ltd., eSewa Limited, IME Khalti Limited, IMARK Pvt. Ltd. र Fonepay Payment Service Ltd. नामांकन तथा सर्टलिस्टमा परेका छन् ।
ग्लोबल फिनटेक अवार्ड्स २०२६ को अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली फिनटेक कम्पनीहरूको उल्लेखनीय सहभागिताले नेपालको डिजिटल वित्तीय क्षेत्रले हासिल गरेको प्रगति, नवप्रवर्तन र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतालाई उजागर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)