बलात्कारपछि हत्याका घटनामा कानून संशोधन गर्न माग [भिडियो]
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कारपछि हत्या भएका घटनासम्बन्धी प्रचलित कानून तत्काल संशोधन गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले कानून संशोधनको मस्यौदा तयार गरी संसद्मा ल्याउन सरकारसँग माग गरे। नेता शाहीले सत्तापक्ष र प्रतिपक्ष नभनी सबै दल एक भएर उक्त कानून संशोधन गरी संसद्बाट पारित गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)