गरिमा चौधरी हत्या प्रकरण: बयानको भिडिओ लिक गरेको आरोपमा एक प्रहरी कर्मचारी नियन्त्रणमा
techpana.com · Mon Aug 24 09:17:22 GMT 2026

काठमाडौं । गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका आरोपितको बयानको भिडिओ लिक गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले एक प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धानको क्रममा रहेको अत्यन्तै गोप्य र संवेदनशील भिडिओ बाहिर ल्याएको आशङ्कामा ती कर्मचारीलाई नियन्त्रणमा लिएर आन्तरिक छानबिन सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)